• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: गोरो बनाउने क्रीम....


बच्चा(पसलेसँग): अंकल ! गोरो बनाउने क्रीम छ ?
पसले: छ !

बच्चा: त्यसोभे लगाउने गर् न साले ! दिनदिनै तर्साउँछ ।